प्रवास

कुवेतमा २४ जना नेपालीमा कोरोना सङ्क्रमण

Banner

काठमाडौं,बैशाख ९-

कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका दित्तिय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो । योसँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको सिलवालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>