अन्तर्राष्ट्रिय

कोरोना संक्रमण परीक्षणमा अमेरिका सबैभन्दा अघि रहेको ट्रम्पको दावी

Banner

काठमाडौं, बैशाख ८-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षणको हकमा अरु कुनै पनि देश अमेरिकाभन्दा अघि नभएको बताएका छन्।

४१ लाख अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमणको परीक्षण गरेको बताए ।

शनिबारको ह्वाइट हाउस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइका लागि गरेको प्रयासहरुका बारेमा बताए । भने,’कोरोना रोकथाम तथा नियन्त्रणको लागि डेमोक्रेट पार्टीका नेताहरुसँग आर्थिक सहयोगको कुरा गरेको छु ।’

त्यस्तै ट्रम्पले कोरोना माहामारी रोक्न गरेको उचित प्रयासका लागि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोलाई धन्यवाद समेत व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>