अन्तर्राष्ट्रिय
कोरोनाले अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु
०

काठमाडौं,बैशाख ८ –
झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।
सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























