प्रवास

कोरोनाको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको मृत्यु

Banner

बेलायत,बैशाख ३-

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ ।

बुधबार थप एकजना पूर्व गोर्खाको निधन भएको हो । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो । उनी स्थानीय पशुपतिनाथ मन्दिरमा आजीवन सदस्य पनि थिए । पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>