समाज
आज बिहान घरघरमा राष्ट्रिय गान गुञ्जँदै
०

काठमाडौं,बैशाख १-
नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाआँै, राष्ट्रिय धुन बजाऔँ’ अभियान हुँदैछ । ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा हुने सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरिसक्नुभएको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























