अन्तर्राष्ट्रिय

कोरोनाभाइरसले अमेरिकामा एकैदिन १५ सय बढीको मृत्यु

Banner

चितवन,बैशाख १ –

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सया नाघेको छ ।

अमेरिकामा एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३२ हजार २३७ जना उपचारपछि निको भएका छन् । ११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ५ हजार ९०८ जना उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>