Breaking News

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो

Banner

एजेन्सी,चैत २७-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढदै गएको छ। यो समाचार तयार पार्दा (बिहीबार साँझ)सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संसारभर ९० हजार पुगेको छ। १५ लाख ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ४ लाख ३५ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने १४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>