अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित ५२ सय,मृतक १ सय ४९

Banner

भारत,चैत २७-

भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ ।  र अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>