Breaking News
कक्षा ११ र १२ को परीक्षा स्थगित
०

काठमाडौं, चैत २५-
कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको छ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ। सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























