Breaking News

आउने दुई साता थप चुनौतिपूर्णः प्रधानमन्त्री ओली

Banner

काठमाडौँ,चैत २५-

प्रधानमन्त्री केपी शर्मा ओलीेले आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन चेतावनी दिएका छन् । मगंलबार राष्ट्रका नाममा संबोधन गर्नेक्रममा उनले समुदायस्तरमै गएर सरकारको टिमले कोरोना भाइरसको पुष्टीका लागि नमूना सकंलन र परीक्षण शुरु गरेकाले आगामी दुई साता चुनौतिपूर्ण हुने चेतावनी दिएका छन्।

उनले कोरोना भाइरस कता कता पुगेको छ भन्नेबारे पहिचान गर्न नयाँ विधि अपनाउन लागेको उनले बताए। उनले भने,‘ आगामी दुई साता हाम्रा लागि निकै चुनौतिपूर्ण रहेको छ। नयाँ संक्रमण देखिने सम्भावना रहन्छ। किनभने हामीले नयाँ विधिबाट यसको खोजी सुरु भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>