देश/प्रदेश

सरकारद्धारा संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

Banner

काठमाडौं, चैत २३–

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन ।

१३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यो समय आउन केही समय बाँकी छदै सरकारले यस्तो सिफारिस गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>