Breaking News

लकडाउनमा थप कडाईः एक प्रदेशबाट अर्को प्रदेशमा जान पूर्णरुपमा रोक

Banner

काठमाडौं, चैत २२–

सरकारले जारी लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको मन्त्रीपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै एक प्रदेशबाट अर्को प्रदेशमा जान पूर्ण रुपमा रोक लगाउने निर्णय भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>