Breaking News

लकडाउन लम्बिएपछि उल्लङ्घन गर्ने बढे

Banner

काठमाडौ, २२ चैत-

प्रहरीले शनिवार बिहान मात्र उपत्यकाबाट १३ सय ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। १ हजार ६४ जना पुरुष र २८१ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

सरकारले लकडाउनको आज १२ दिन भएको छ । लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या थपिदै गएको छ ।

प्रहरीले लकडाउनमा हिँड्ने मानिसलाई तीन घण्टासम्म सडकमा राख्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>