चितवन विशेष
चितवन प्रशासनले पास दिन बन्द गर्यो
०

चितवन, चैत १९–
जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) दिउँसोदेखि पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।
जिल्ला प्रशासनले आज एक सूचना जारी गर्दै दिउँसो १ः३० बजेदेखि सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा सहज आवागमनका लागि पास बाड्दै आएको थियो ।
पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























