Breaking News

भरतपुर कोरोना अस्पताल: तीन जनाको रिपोर्ट नेगेटिभ

Banner

चितवन, चैत १८–

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट चैत १६ गते पठाइएको तीन जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले कोरोना आशंकामा नमुना पठाइएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे । डा.अधिकारीले नारायणी अनलाइनसंग भने–‘अहिलेसम्म भरतपुर कोरोना अस्पतालबाट पठाइएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ, अन्यको रिपोर्ट आउन बाँकी छ ।’

अस्पतालले हिजो ११ जनाको नमुना पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>