समाज

कोरोना प्रभावित क्षेत्रमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीदेखि एम्बुलेन्स चालकसम्मको २५ लाख बराबरको बिमा

Banner

काठमाडौँ,चैत १६ –

सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बिमा गर्ने भएको छ।

मन्त्रिपरिषद् बैठकले उनिहरुको २५ लाख रुपैयाँ बराबरको विमा गर्ने भएको हो। यो विमा २०७७ असार मसान्तसम्मका लागि लागु हुने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>