अन्तर्राष्ट्रिय

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो

Banner

काठमाडौं,चैत १६-

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो । महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>