प्रवास

जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, नेपालीको अवस्था कस्तो छ ?

Banner

काठमाडौं,चैत १६-

जापानमा कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको हो । यस्तै १ सय ९४ जनामा संक्रमण देखिएपछि जापानमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३७ पुगेको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जापानमा कार्यरत नेपाली त्रसित बनेका छन् । यद्यपि अहिलेसम्म त्यहाँ रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>