समाज
मेडिकल सामान लिन चीन उड्यो निगमको जहाज,आजै फर्कने
०

काठमाडौं,चेत १५-
कोरोना भाइरसको परीक्षण र उपचारमा चाहिने मेडिकल सामग्री ल्याउनका लागि नेपाल वायु सेवा निगमको जहाज चीन उडेको छ। निगमका अपरेसन डाइरेक्टर दीपु जोहार्चनले दिउँसो साढे १२ बजे जहाज ग्वान्जाओका लागि उडेको जानकारी दिए।
ग्वान्जाओमा नेपालले किनेर राखेका सामान बोकेर जहाज आजै राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुग्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























