स्वास्थ्य
के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ?
०

चितवन, चैत १४-
दाँत खानालाई चपाउन मात्र नभई अन्य धेरै कुराहरुमा यसले सहयोग पुर्याउछ । यदि हाम्रो दाँत पहेलो छ भने अरुसँग हाँस्न निकै अफ्ठ्यारो हुन्छ । बाहिर हिड्दा पनि दाँत चम्किलो छैन भने लाज हुन्छ । दाँत जति सफा गरे पनि कहिलेकाही दाँत सफा हुदैन ।
दाँतलाई सफा बनाउन तुलसीको पातलाई घाममा सुकाएर पिसेर पाउडर बनाइ ब्रस गर्नु राम्रो हुन्छ । त्यस्तै दाँत स्वस्थ र सफा गर्न कागती र नुनको पनि प्रयोग गर्न सकिन्छ ।
यदि कागती र नुन मिसाएर दाँतमा रगडेमा दाँत सफा हुन्छ । त्यस्तै अर्को उपाय दाँत सफा राख्न सुन्तला पनि प्रयोग गर्न सकिन्छ । सुन्तला ताछेर केहि हप्ता सुत्ने बेला दाँतमा रगडेमा खाँत सफा हुनछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























