Breaking News
लकडाउनको तेस्रो दिनः चितवनमा आज २९ मोटरसाइकल नियन्त्रणमा, १० जनालाई जरिवाना तिराइयो
०

चितवन, चैत १३–
कोरोना भाइरस (कोभिड–१९–)संक्रमणलाई रोक्नका लागि सरकारले गरेको ‘लकडाउन’लाई चितवनमा तेस्रो दिन आज (बिहीबार) समेत केहीले उल्लंघन गरेका छन् । अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न भनेपनि अझै केहीले उल्लंघन गर्दै हिड्न थालेका छन् ।
अनावश्यक रुपमा हिड्ने २९ वटा मोटरसाइकललाई आज चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै १४ जना पुरुषलाई जिल्ला प्रशासनले कारवाही समेत गरेको छ । उनीहरुलाई जनही एक हजार रुपैयाँ तिराएर छोडिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























