समाचार
दार्चुलामा क्वारेन्टाइन छाडी भागे एकै परिवारका ४ जना
०

दार्चुला, चैत १३-
दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन् ।
अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन् ।
भारतको बङलोरबाट आएका ८ जनामध्ये गाउँपालिकाको वडा नम्बर ६ का एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको जानकारी छ ।
प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएका थिए । उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























