Breaking News
नेपालमा तेस्रो व्यक्तिमा पनि देखियो कोरोना संक्रमण
०

काठमाडौं, चैत १२–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या तीन पुगेको छ । आज (बुधबार) नयाँ संक्रमित भेटिएसंगै संक्रमितको संख्या बढेको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
टेकु प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । तर संक्रमित व्यक्ति बारे खुलाईएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























