अन्तर्राष्ट्रिय

चीनमा देखियो नयाँ भाइरस, हान्ता भाइरसले एकको मृत्यु

Banner

चीन, चैत ११–

कोरोना भाइरस (कोभिड–१९) ले विश्व समुदाय नै आक्रान्त भइरहेको बेला चीनमा फेरि नयाँ भाइरस देखिएको छ ।

चिनियाँ संचारमाध्यमका अनुसार हान्ता नामको भाइरसबाट एक जनाको मृत्यु भएको छ । सान्डोङ प्रान्तमा कामबाट फर्कने क्रममा युनान प्रान्तका ती व्यक्तिको मृत्यु भएको हो । चीन रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले यस भाइरस भने एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>