अन्तर्राष्ट्रिय
कोरोनाले बेलायतमा एकै दिनमा ५३ को मृत्यु
०

बेलायत,चैत ९-
बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या २३३ पुगेको छ। शनिबार ५३ जनाको मृत्यु भएको बेलायती पत्रिका इन्डिपिन्डेन्टले जानकारी दिएको छ।मृत्यु हुनेमा एक ४१ वर्षीयसमेत रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
मृत्यु भएका सबै कुनै न कुनै रोगबाट पीडित रहेको पनि स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























