Breaking News

कोरोनासँग जुध्न नेपालले दियो १० करोड रुपैयाँ

Banner

काठमाडौँ,चैत ७ –

कोरोना भाइरसबाट जोगिन स्थापना गरिएको सार्कको संयुक्त कोषमा नेपालले १० करोड रुपैयााँ जम्मा गर्ने घोषणा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

गत चैत २ भएको सार्कको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग जुध्न संयुक्त कोष बनाउने प्रस्ताव गर्दै भारतले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>