अन्तर्राष्ट्रिय
भारतकी गायिका कनिका कपूरलाई कोरोना संक्रमण
०

मुम्बई, चैत ७–
भारतकी गायिका कनिका कपूरलाई कोरोना संक्रमणको देखिएको छ ।
हालै बेलायतबाट भारत फर्किएकी कनिकाले लखनउमा आफ्ना साथीहरुलाई पार्टी पनि दिएकी थिइन् । मिडियाका अनुसार लखनउमा उनलाई आइसोलेसनमा राखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























