Breaking News

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

Banner

काठमाडौँ,चैत ७-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्ती ओलीले सम्बोधन गर्न लागेका हुन्।

उनका प्रेस सल्लाहाकार सूर्य थापाले सिंहदरबार वा बालुवाटारमध्ये एक स्थानबाट सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>