अन्तर्राष्ट्रिय
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै
०

काठमाडौं,चैत ७ –
आज विश्व मुख स्वास्थ्य दिवस युनाइट फर माउथ हेल्थ अर्थात् मुख स्वास्थ्यका लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस मनाउन थालिएको हो । स्पेनको मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्षका लागि नयाँ नारा बनाउने गर्दछ । यस्तै आज अन्तर्राष्ट्रिय खुसी दिवस पनि हो । ह्याप्पिनेस फर अल, टुगेदरु अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























