समाज

काठमाडौँमा बिहानै भूकम्पको धक्का

Banner

काठमाडौँ,चैत ७-

काठमाडौँ सहितका क्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालमा यसको धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>