शिक्षा
सरकारको निर्णयको १८ घण्टापछि त्रिविले गर्यो परीक्षा स्थगित
०

काठमाडौं, चैत ६-
त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
त्रिविले सरकारी निर्णयको १८ घण्टापछि बिहीबार दिउँसो आधिकारिक सूचना जारी गरेर तत्काललाई सम्पूर्ण परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























