Breaking News
कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसनमा
०

काठमाडौं, फागुन २९-
नाेबल कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको हाे ।
उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको जानकारी छ ।
यसअघि काेराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिँदा करिब साढे ४ सयकाे ल्याब परिक्षण गर्दा एकजना बाहेक कुनैमा पनि काेराेनाका लक्षण पाइएकाे छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























