Breaking News

सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण

Banner

काठमाडौँ, फागुन २१-

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण शल्यक्रिया बुधबार दिउँसो तीन बजेतिर सम्पन्न भएको हो ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेट जाँदा अप्रेशन थिएटरमा छिराइएको थियो ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>