प्रवास

दक्षिण कोरियामा कोरोनोको संक्रमण डरलाग्दो, नेपालीलाई सचेत रहन आग्रह

Banner

काठमाडौं, फागुन ११–

चीनबाट फैलिएको कोरोना संक्रमण दक्षिण कोरियामा समेत भयाबह बन्न थालेको छ ।

दक्षिण कोरियामा पछिल्लो दिन तीब्र गतिमा कोरोनोको संक्रमण फैलिन थालेको छ । जसका कारण सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>