समाचार

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग [प्रेस विज्ञप्ति सहित]

Banner

चितवन, फागुन ७–

सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्न माग गरेकाे छ ।

सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ ।

बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका हुन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस कम्पनीका नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>