चितवन विशेष

चितवनमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Banner

चितवन, फागुन २–

चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट बद्रेनी घर भएका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज भैसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>