चितवन विशेष

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला अवलोकनमा ९० वर्षीय हजुरआमा (फोटो फिचर)

Banner

चितवन, माघ २२: 

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकनको लागि देशभरबाट हजारौँ नागरिकहरु पुग्ने गरेका छन् । रंगशाला निर्माणमा क्रिकेटमा रुचि राख्ने नागरिकहरु मात्र नभई सबैको चासो र चर्चाको विषय बन्दै गएको देखिन्छ । बालबालिकादेखि ९० वर्षको हजुरआमासम्म रंगशालामा भेट्न सकिन्छ । बाँकी तस्विरमा:

 

 

तस्विर: धुर्मुस सुन्तली फाउण्डेसन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>