चितवन विशेष
देवघाटमा यस्तो देखियो दर्शनार्थीको घुइँचो (फोटोमा हेर्नुहोस्)
०

चितवन, माघ १–
आज माघे संक्रान्ति, पवित्र तीर्थस्थल देवघाट धाममा मेला भर्न आउने तिर्थालु भक्तजनको घुइँचो लागेको छ ।
ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको छ । फोटोमा हेर्नुहोस् यस्तो देखियो देवघाटधाम ।










तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























