चितवन विशेष

चितवनमा वन मौरीको टोकाइबाट एक जनाको मृत्यु

Banner

चितवन, पुस २०-

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

आज (आइतबार) दिउँसो २ बजेको समयमा पूर्वीचितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ । घरमै बसी रहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भिर घाइते भएकी थिइन् ।

उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याईएको थियो । उनको उपचारको क्रममा २ः४० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>