चितवन विशेष

चितवनको सौराहामा हात्ती महोत्सव (तस्विरमा)

Banner

चितवन,पुस १०-

१६ औं संस्करणको चितवन हात्ती महोत्सव आजदेखि सौराहामा सुरु भएको छ । आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । तस्वीरमा हेर्नुहोस्ः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>