अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमलाई महाअभियोग

Banner

काठमाडौं पुस ४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तल्लो सदनले महाअभियोग लगाएको छ । उनी ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट महाअभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पले ‘शक्ति दुरुपयोग गरेको र कांग्रेसलाई अवरुद्ध पारेको’ आरोपमा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको हो ।

संसदमा बुधवार शक्ति दुरुपयोगबारे मतदानमा महाअभियोग पक्षमा २ सय ३० सांसदले मत हालेका थिए भने १ सय ९७ विक्षमा उभिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>