Breaking News

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन प्रस्तावक

Banner

चितवन, ९ असार-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिका अनुसार, तोकिएकै समयभित्र संस्थापक सभापति लामिछानेले आगामी नेतृत्वका लागि मनोनयन दर्ता गराएका हुन्।

लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह रहेका छन्।

दिनभरी बन्दसत्र स्थलमा नदेखिएका प्रधानमन्त्री शाह साँझ आफैं गाडी चलाएर कार्यक्रममा पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>