क्रिकेट
पोखरा प्रिमियर लीगः पोखराविरुद्ध काठमाडौं व्याटिङमा
०

पोखरा, मंसिर २९–
दोस्रो संस्करणको पोखरा प्रिमियर लीग टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा क्रिकेट रंगशालामा सुरु भएको खेलमा शरद भेषवाकरले कप्तानी गरेको घरेलु टोली पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लले कप्तानी गरेको काठमाडौं गोल्डेन्स व्याटिङमा उत्रिएको छ ।
वर्षाका कारण एकदिन पछि सरेको पीपीएलको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समुद्घाटन गरेका छन् ।
तस्वीर सौजन्यः विशाल पोखरेल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























