खेलकुद
साग महिला फुटबल : पहिलो हाफमा नेपाल १–० ले पछाडि
०

काठमाडौं मंसिर २३-
१३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत भिडिरहेका छन् ।
पोखरा रंगशालामा भर्खर सकिएको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ । भारतका लागि १८ औं मिनेटमा बालादेवीले गोल गरेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























