खेलकुद

पौडीमा गौरिकलाई स्वर्ण

Banner

काठमाडौँ मंसिर १९-

१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् ।

उनले निर्धारित दुरी २ मिनेट ०५.०६ सकेन्डमा पुरा गरिन्।

यसैगरी पुरषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाकामेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १।४८ मिनेटमा निर्धारित दूरी पार गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>