अर्थ
सुन प्रतितोला २०० ले घट्यो
०

काठमाडौँ मंसिर १२-
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ ।
नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























