सेलिब्रेटी

अभिनेता विपिन कार्की बने छोरीका बाबु

Banner

काठमाडौँ मङ्सिर २-

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन्।
काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।
विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह(बन्धनमा बाँधिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>