इच्छकामना
नुहाउन गएका युवक त्रिशुलीमा बेपत्ता
०

चितवन, कार्तिक २८–
चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशुली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।
आज (बिहीबार) दिउँसो ३ बजेको समयमा नदीमा नुहाउन पुगेका पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका २१ वर्षीय विजय लामाको डुबेर बेपत्ता भएका हुन् । उनी इच्छाकामना गाउँपालिका–४ मा लेबर काम गर्दै आइरहेका थिए । उनको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























