चितवन विशेष
चितवनको गोरखकाली ऐग ट्रेडमा आगलागि, ३४ टन कच्चा पदार्थ नष्ट
०

चितवन, कार्तिक २६–
चितवनको भरतपुर महानगरपालिका–४ लंकुस्थित गोरखकाली ऐग ट्रेड प्रा.लि.को अण्डाको क्यारेट बनाउने ठाउँमा आगलागि भएको छ । आगलागिबाट अण्डाको क्यारेट बनाउने ३४ टन कच्चा पदार्थ नष्ट भएको चितवन प्रहरीले जनाएको छ ।
आगलागि आज विहान करिव ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र भरतपुरको दमकल पुगेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























