समाज

नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्दैनः प्रधानसेनापति

Banner

चितवन,कात्तिक २५-

भारतीय सीमा अतिक्रमणबारे नेपाली सेनाले चासो देखाएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

अन्नपूर्णका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>